नेप्सेमा साढे ७६ अंकको गिरावट

काठमाडौँ — दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्तत: साढे ७६ अंकको गिरावटसहित २ हजार ८ सय १२.३९ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो २.६५ प्रतिशतले घटेको हो । दिउँसो १:३५ बजेसम्म नेप्से ९० अंकले घटेको थियो ।

नेप्सेमा साढे ७६ अंकको गिरावट

अन्तिम समयमा केही मथ्थर भए पनि साढे ७६ अंक घटेर बन्द भएको हो ।

दिनभरको कारोबारमा ९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो ।

प्रकाशित : भाद्र ३१, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?