३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

थामिएन सेयर बजारमा गिरावट, १:३५ बजेसम्म ९० अंकले घट्यो  

काठमाडौँ — सेयर कारोबारको मध्यान्हतिर नेप्सेको घट्नेक्रम झन तीव्र बन्दै गएको छ । जसअनुसार १ : ३५ बजेसम्म नेप्से करिब साढे ९० अंकले घटेर २ हजार ७ सय ९८.५५ विन्दुमा ओर्लेको छ ।

थामिएन सेयर बजारमा गिरावट, १:३५ बजेसम्म ९० अंकले घट्यो  

बिहीबार बजार खुलेदेखि नै घट्न थालेको नेप्से करिब साढे २ घण्टामा साढे ९० अंक घटिसकेको छ । गिरावटको क्रम अझै तीव्र बन्दै गएको छ ।

सो अवधिसम्म सेयर बजारमा ५ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?