वन प्राविधिक संघमा पौडेल

काठमाडौँ — नेपाल वन प्राविधिक संघ (एनएफए) मा प्रगतिशील प्यानलका तर्फबाट वनविज्ञ डा.किरण पौडेल नेतृत्वको समूह निर्वाचित भएको छ । 

वन प्राविधिक संघमा पौडेल

उपाध्यक्षमा गायत्री कार्की, महासचिवमा कृष्ण वस्ती, सहसचिवमा नवराज पुडासैनी, कोषाध्यक्षमा लालबाबु झा र सहकोषाध्यक्षमा अम्बिका खतिवडा चयन भएका छन् ।

डा.मेनका पन्त, नुरेन्द्र अर्याल, भीममाया तामाङ, शेरबहादुर परियार, रोजिना श्रेष्ठ, रूपेश कालाखेती र दीपेश शर्मा सदस्य चयन भएका छन् ।

प्रकाशित : वैशाख १, २०७८ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?