कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दराजको दसैं धमाका

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइन सपिङ साइट दराजले दसैं सेल ‘दराज दसैं धमाका’ योजना ल्याएको छ ।

असोज १९ देखि सुरु भएको योजनामा उपभोक्ताले घरमै सुरक्षित भई दसैंका सामान किनमेल गर्न सक्नेछन् । अभियानअन्तर्गत उपभोक्ताले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा मेगा डिल्स, दराज मलमा पाइने ब्रान्डेड उत्पादनमा भारी छुट, आकर्षक भौचर, बम्पर उपहारमा टीभीएस अपाचे आरटीआर १६० ४ भीएसडी, कार्ड प्रि–पेमेन्टमा छुटलगायत लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

यो योजनाका विशेष पार्टनरमा टीभीएस, र कोकाकोला छन् । उपभोक्ताले यी ब्रान्डका उत्पादनमा पनि आकर्षक अफर पाउने कम्पनीले बताएको छ । हरुको पनि लाभ उठाउन सक्दछन् ।

प्रकाशित : आश्विन १९, २०७७ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?