कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दराजबाट टिभिएस मोटरसाइकल किन्दा ५५ सय छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — सम्झौताअनुसार दराज एपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुका २० जना ग्राहकले उक्त रकम बराबरको विशेष छुट भौचर प्राप्त गर्न सक्नेछन् ।

जगदम्बा मोटर्स प्रालि र दराज एपबीच दराजएपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई ५ हजार ५ सय रुपैयाँ छुट प्रदान गर्ने सम्झौता भएको छ ।

साथै बम्पर उपहारमा एक जनाले टीभीएस आरटीआर १६० फोरभी सिंगल डिस्क मोटरसाइकल जित्न सक्छन् । असोज १९ देखि कात्तिक ३ सम्म ‘दराज दसैं धमाका’ योजनामा टीभीएसका मोटरसाइकल किन्ने ग्राहकले यो छुट प्राप्त गर्नेछन् ।

प्रकाशित : आश्विन १९, २०७७ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?