कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सामसङको ‘बडादसैं, बिग धमाका’

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गर्दै ‘बडादसैं बिग धमाका’ योजना ल्याएको छ ।

सामसङको ‘बडादसैं, बिग धमाका’

सामसङका कुनै पनि स्मार्टफोन तथा ट्याब खरिद गरी यो योजनामा सहभागी हुने ग्राहकलाई साप्ताहिक तथा बम्पर लक्की ड्रको व्यवस्था छ ।

योजनाअनुसार १ जना विजेतालाई बम्पर बिग धमाका लक्की ड्रमार्फत ‘रेनल्ट डस्टर’ र साप्ताहिक बिग धमाका लक्की ड्रमार्फत ५ जना विजेतालाई ‘होन्डा हर्नेट १६० आर’ तथा १० विजेतालाई सामसङ ग्यालेक्सी नोट २०’ प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७७ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?