एनआईसीका ग्राहकलाई सुजुकीमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकका कार्डवाहक ग्राहकले भीजी अटोमोबाइल्सबाट सुजुकीका दुईपांग्रे सवारी खरिदमा उक्त छुट प्राप्त गर्नेछन् ।

एनआईसी एसिया बैंक र भीजी अटोमोबाइल्स प्रालिबीच बैंकका ग्राहकलाई सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गर्दा १५ हजार रुपैयाँ छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

प्रकाशित : आश्विन १९, २०७७ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?