एनआईसीका ग्राहकलाई सुजुकीमा छुट- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

एनआईसीका ग्राहकलाई सुजुकीमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकका कार्डवाहक ग्राहकले भीजी अटोमोबाइल्सबाट सुजुकीका दुईपांग्रे सवारी खरिदमा उक्त छुट प्राप्त गर्नेछन् ।

एनआईसी एसिया बैंक र भीजी अटोमोबाइल्स प्रालिबीच बैंकका ग्राहकलाई सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गर्दा १५ हजार रुपैयाँ छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

प्रकाशित : आश्विन १९, २०७७ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

एलिफोन अब नेपालमा पनि

कान्तिपुर संवाददाता

काठमाडौँ — हङकङस्थित स्मार्टफोन कम्पनी एलिफोनले आफ्ना स्मार्टफोनको बिक्रीवितरण नेपालमा सुरु गरेको छ ।

यसका लागि काठमाडौंस्थित आइटेक इन्टरनेसनल प्रालिलाई आधिकारिक विक्रेता नियुक्त गरेको छ ।

सुरुमा तीनवटा मोडेल बजारमा ल्याइएको कम्पनीले बताएको छ ।

प्रकाशित : आश्विन १९, २०७७ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×