१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सांग्रिला बैंक–पे नेप सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपको (मोरु) बीच बैंकका ग्राहकलाई इन्टरनेट तथा मोबाइल बैंकिङ सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले इन्टरनेट तथा मोबाइल बैंकिङद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाइल टपअप, एयर टिकट खरिद, खानेपानी शुल्क तथा विद्युत् महसुल भुक्तानी र सिनेमाका टिकेट खरिद जस्ता सुविधा प्राप्त गर्न सक्छन् ।

प्रकाशित : आश्विन १७, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?