सांग्रिला बैंक–पे नेप सहकार्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांग्रिला बैंक–पे नेप सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपको (मोरु) बीच बैंकका ग्राहकलाई इन्टरनेट तथा मोबाइल बैंकिङ सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले इन्टरनेट तथा मोबाइल बैंकिङद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाइल टपअप, एयर टिकट खरिद, खानेपानी शुल्क तथा विद्युत् महसुल भुक्तानी र सिनेमाका टिकेट खरिद जस्ता सुविधा प्राप्त गर्न सक्छन् ।

प्रकाशित : आश्विन १७, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्

तुलसीपुरमा सिटिजन्सको शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले दाङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाबाट रिटेल बैंकिङ सेवाअन्तर्गत नगद झिक्ने, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायत सेवा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन १७, २०७७ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×