१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तुलसीपुरमा सिटिजन्सको शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले दाङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

तुलसीपुरमा सिटिजन्सको शाखा

शाखाबाट रिटेल बैंकिङ सेवाअन्तर्गत नगद झिक्ने, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायत सेवा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन १७, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?