कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

टोयोटा कोरोला क्रसको बिक्री सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वप्रसिद्ध टोयोटा कारको नयाँ संस्करण क्रस एसयूभी थाइल्यान्डमा निर्माण गरिएको हो ।

टोयोटा गाडीहरूको एक मात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटा कोरोला क्रस एसयूभीको नेपालमा बिक्रीवितरण सुरु गरेको छ ।

कम्पनीले भच्र्युअल माध्यमबाट बिक्री सुरु गरेको बताएको छ । टोयोटाका कार नेपालमा अत्यन्त रुचाइएका छन् ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?