१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ई–सेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — बिगमार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुन: सुरु गरिएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र ई–सेवाको सहकार्यमा सुरु भएको यो योजना कोभिड–१९ ले गर्दा दोस्रो पटक गरिएको निषेधाज्ञाका कारण स्थगन भएको थियो ।

यो योजना बिगमार्टका ५० वटै स्टोरमा लागू छ ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?