कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुजुकी मोटर कर्पोरेसनका कार आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कार नेपाली बजारमा ल्याउने भएको छ ।

सुजुकी मोटर कर्पोरेसनका कार आउँदै

अहिले नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कार मात्र भित्रिरहेका छन् । एसएमसीका उत्पादन भित्रिएपछि ग्राहकले युरोप, उत्तर अमेरिकालगायत अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको आनन्द अनुभव गर्न पाउनेछन् ।

प्रकाशित : आश्विन १४, २०७७ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?