कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सोल्टी वेस्टेन्ड प्रिमियर होटल सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — ४१औं विश्व पर्यटन दिवसका अवसरमा सोल्टी वेस्टेन्ड प्रिमियर होटल नेपालगन्ज सम्मानित भएको छ ।

सोल्टी वेस्टेन्ड प्रिमियर होटल सम्मानित

वातावरणमैत्री प्रविधि प्रयोग गरी सुविधासम्पन्न होटल विस्तारमार्फत वातावरण र दिगो विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो ।

प्रकाशित : आश्विन १४, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?