सोल्टी वेस्टेन्ड प्रिमियर होटल सम्मानित- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

सोल्टी वेस्टेन्ड प्रिमियर होटल सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — ४१औं विश्व पर्यटन दिवसका अवसरमा सोल्टी वेस्टेन्ड प्रिमियर होटल नेपालगन्ज सम्मानित भएको छ ।

वातावरणमैत्री प्रविधि प्रयोग गरी सुविधासम्पन्न होटल विस्तारमार्फत वातावरण र दिगो विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो ।

प्रकाशित : आश्विन १४, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

मेगा बैंकको विद्यालयलक्षित कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनमा आबद्ध निजी विद्यालयलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध विद्यालयलाई सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो । सम्झौताअनुसार विद्यालय, शिक्षक र अभिभावकले समेत विभिन्न सुविधा पाउन सक्नेछन् ।

प्रकाशित : आश्विन १४, २०७७ ११:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×