२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

मेगा बैंकको विद्यालयलक्षित कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनमा आबद्ध निजी विद्यालयलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

मेगा बैंकको विद्यालयलक्षित कर्जा

प्याब्सन र एनप्याब्सनसँग आबद्ध विद्यालयलाई सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो । सम्झौताअनुसार विद्यालय, शिक्षक र अभिभावकले समेत विभिन्न सुविधा पाउन सक्नेछन् ।

प्रकाशित : आश्विन १४, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?