कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

युनाइटेडको नयाँ मुद्दती निक्षेप योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैं, तिहार तथा छठका अवसरमा युनाइटेड फाइनान्स लिमिटेडले आकर्षक ब्याजदरमा युनाइटेड सुनिश्चित भविष्य मुद्दती निक्षेप योजना ल्याएको छ ।

योजनामा व्यक्ति तथा संघसंस्था सहभागी हुन पाउनेछन् । फाइनान्सले नेपालभर रहेका आफ्ना शाखा तथा मुख्य कार्यालयबाट व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताका लागि आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जालगायत सुविधाका साथै वित्तीय सुविधा दिँदै आएको छ ।

प्रकाशित : आश्विन १४, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?