‘सुजुकी पर्वोत्सव’ योजना- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सुजुकी पर्वोत्सव’ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैंतिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले ३ लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट, १ वर्षको सवारी बिमा र गाडीका एक्सेसरिज नि:शुल्क पाउनेछन् ।

प्रकाशित : आश्विन १३, २०७७ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

नबिलको सेयर धितोमा कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — ५० लाख वा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७ दशमलव ७५ प्रतिशतको ब्याजदरमा पाइनेछ ।

नबिल बैंकले पनि सेयर धितो राखेर कर्जा दिने भएको छ । त्यो पनि सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकको दाबी छ ।

दसैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही बैंकका सबै शाखाबाट ग्राहकले सेयर धितो कर्जा लिन सक्नेछन् ।

प्रकाशित : आश्विन १३, २०७७ १०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×