३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नबिलको सेयर धितोमा कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — ५० लाख वा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७ दशमलव ७५ प्रतिशतको ब्याजदरमा पाइनेछ ।

नबिल बैंकले पनि सेयर धितो राखेर कर्जा दिने भएको छ । त्यो पनि सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकको दाबी छ ।

दसैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही बैंकका सबै शाखाबाट ग्राहकले सेयर धितो कर्जा लिन सक्नेछन् ।

प्रकाशित : आश्विन १३, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?