३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जफत गरिएको प्याज खरिद गर्न थापाथलीमा भीड

काठमाडौँ — अघिल्लो साता कालिमाटी तथा बल्खु बजारबाट अनुगमनका क्रममा जफत गरिएका प्याज सरकारले खाद्य व्यवस्था तथा बजार कम्पनीबाट वितरण गरेको छ ।

जफत गरिएको प्याज खरिद गर्न थापाथलीमा भीड

अघिल्लो साता सरकारले व्यवसायीहरुले लुकाएको करिब १२ हजार किलो प्याज जफत गरेको थियो ।

जफत गरिएको प्याज खाद्यले शुक्रबारदेखि प्रति किलो ६० रुपैयाँका दरले बिक्री गरिरहेको छ ।

भारतबाट प्याज आयात रोकिएकोपछि बजारमा प्याजको भाउ बढेको छ ।

कलोबजारी बढेपछि बाहिर बजारमा प्याजको भाउ १४० सम्म पुगेको उपभोक्ताहरुले बताएका छन् ।

प्रकाशित : आश्विन १२, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?