मुक्तिनाथ रेमिटको सेवा अब अस्ट्रेलियाबाट

कान्तिपुर संवाददाता

काठमाडौँ — मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अस्ट्रेलियाबाट पनि सेवा सञ्चालन गरेको छ ।

अस्ट्रेलियामा रहेका नेपालीले त्यहाँस्थित मुक्तिनाथ रेमिट अस्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अस्ट्रेलियाको वेबसाइटमा लगइन गरी वा मोबाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।

प्रकाशित : आश्विन १२, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?