१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दराज एपमा भिभो

कान्तिपुर संवाददाता

काठमाडौँ — भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई२० दराज एपमार्फत नेपाली बजारमा ल्याएको छ ।

दराज एपमा भिभो

५ हजार एमएएचको दीर्घकालीन ब्याट्री क्षमता रहेको वाई२० मा एआई ट्रिपल म्याक्रो क्यामेरा, म्याक्रो र बोके क्यामेरा, सेल्फी फिचरका साथै थुप्रै क्यामेरा विशेषता छन् ।

भिभो वाई२० को मुख्य आकर्षण यसको एआई पावर सेभिङ प्रविधिको लामो टिकाउ ब्याट्री क्षमता छ । जसबाट रिभर्स चार्जिङ पनि गर्न सकिन्छ ।

प्रकाशित : आश्विन १२, २०७७ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?