१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

ग्लोबलको ‘मेरी उनीलाई’ खाता

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकले महिलाहरूलाई आर्थिक रूपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ ।

ग्लोबलको ‘मेरी उनीलाई’ खाता

यो योजनाले महिलाहरूका नाममा बचत गर्न, बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता वाहक महिलालाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

एक लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने यो योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ ।

प्रकाशित : आश्विन १२, २०७७ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?