कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गोलबजारमा महालक्ष्मीको नयाँ शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिरहाको गोलबजारमा नयाँ शाखा विस्तार गरेको छ ।

गोलबजारमा महालक्ष्मीको नयाँ शाखा

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालय १ सय ३ पुगेका छन् । बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरेको बताएको छ ।

सबै शाखाबाट ५ लाखभन्दा बढी ग्राहक लाभान्वित भएको बैंकको भनाइ छ ।

प्रकाशित : आश्विन १०, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?