कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भेस्पा र अप्रिलियाको चाडबाड योजना

काठमाडौँ — नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक विक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले दसैंतिहारलाई लक्ष्य गरी दसैंतिहार योजना सार्वजनिक गरेको छ ।

भेस्पा र अप्रिलियाको चाडबाड योजना

भेस्पा र अप्रिलियाले सुरक्षित यात्राका लागि सुरु गरेको यो योजनामा भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकले स्क्र्याच कार्डमार्फत ५ हजारदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट पाउनेछन् । शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।

१५० सीसीको भेस्पा खरिदमा १० हजार रुपैयाँ बराबरको फ्री पेरिमिटर किट पनि उपलब्ध गराइनेछ ।

प्रकाशित : आश्विन ९, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?