पब्जी मोबाइलसँग माउन्टेन ड्युको हातेमालो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पब्जी मोबाइलसँग माउन्टेन ड्युको हातेमालो

कान्तिपुर संवाददाता

काठमाडौँ — माउन्टेन ड्युले विश्वमै लोकप्रिय रहेको मोबाइल खेलमध्येको एक पब्जी मोबाइलसँग विश्वव्यापी साझेदारीको घोषणा गरेको छ ।

यस प्रकारको कदमले माउन्टेन ड्युले सञ्चालन गरेका अभियानमा ई–स्पोर्ट्सका पेसेवर खेलाडी र प्रशासकका अन्य पुस्तामाझ पुग्दै गेमिङ उद्योगमा नवीनता र उत्साह जागृत गर्ने बताइएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

‘टीभीएस एनटर्क १२५ स्कुटर लोकप्रिय’

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘नाडा अटो सो २०१८’ मा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ छोटो समयमै सफल स्कुटरका रूपमा स्थापित भएको कम्पनीले बताएको छ ।

जगदम्बा मोटर्सले बुधबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उक्त स्कुटर नेपालमा सफल बनेको दाबी गरियो । भर्चुअल कार्यक्रममा टीभीएस एनटर्क १२५ का ब्रान्ड एम्बास्डर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिति थियो ।

ग्राहकका इच्छा र चाहनाअनुरूपको स्कुटर रहेकाले सबैले मन पराएको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १४:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×