स्याङ्योङको सुपर डिस्काउन्ट

काठमाडौँ — नेपालका लागि स्याङ्योङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले ‘स्याङ्योङ सुपर डिस्काउन्ट’ अफर ल्याएको छ ।

स्याङ्योङको सुपर डिस्काउन्ट

अफरअन्र्तगत ग्राहकले कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । साथै आफ्ना पुराना सवारी टिभोली वा एक्सएलभीसँग एक्सचेन्ज गरेबापत २ लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी र प्रहरीलाई थप १ लाख डिस्काउन्ट दिने जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?