स्याङ्योङको सुपर डिस्काउन्ट- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्योङको सुपर डिस्काउन्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि स्याङ्योङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले ‘स्याङ्योङ सुपर डिस्काउन्ट’ अफर ल्याएको छ ।

अफरअन्र्तगत ग्राहकले कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । साथै आफ्ना पुराना सवारी टिभोली वा एक्सएलभीसँग एक्सचेन्ज गरेबापत २ लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी र प्रहरीलाई थप १ लाख डिस्काउन्ट दिने जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

सानिमाको क्रेडिट कार्ड आवेदन अनलाइनबाटै

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

क्रेडिट कार्ड आवेदन दिन बैंकको वेबसाइटमा गई क्रेडिट कार्ड आवेदनमा क्लिक गरी फाराममा उल्लिखित आवश्यक विवरण भर्नुपर्नेछ ।

फाराम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराइने बैंकले जनाएको छ ।


प्रकाशित : आश्विन ७, २०७७ १२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×