२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

युनियन लाइफ चौथो वर्षमा

काठमाडौँ — युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ ।

युनियन लाइफ चौथो वर्षमा

तेस्रो वार्षिकोत्सवका अवसरमा कम्पनीले आगामी दिनमा अझ बढी सशक्त रूपमा व्यवसाय वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले कारोबार सञ्चालन गरेको तेस्रो वर्षमै बिमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले बताए ।

प्रकाशित : आश्विन ७, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?