कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आयो हस्कभर्ना ट्वीनस मोटरसाइकल

काठमाडौँ — हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘हस्कभर्ना ट्वीनसको मोटरसाइकल सार्वजनिक गरेको छ ।

आयो हस्कभर्ना ट्वीनस मोटरसाइकल

स्विडेनको मोटरसाइकल ब्रान्ड हस्कभर्ना केटीएम ग्रुपको अंशका रूपमा रहेको छ । यसलाई हंसराज हुलासले नेपालमा सार्वजनिक गरेको हो । हस्कभर्ना मोटरसाइकल केटीएम सोरुमबाट बिक्री गरिने कम्पनीले जनाएको छ । जुन केटीएम र हस्कभर्ना दुवै मोटरसाइकल बिक्री गर्न अपग्रेड गरिनेछ ।

२५० सीसीको यो मोटरसाइकलको मूल्य ५ लाख ६९ हजार ९ सय रुपैयाँ छ ।

प्रकाशित : आश्विन ६, २०७७ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?