२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बजारमा रेनोको ‘क्विड’

काठमाडौँ — युरोपियन ब्रान्ड रेनोले नयाँ ‘क्विड’ गाडी सार्वजनिक गरेको छ ।

बजारमा रेनोको ‘क्विड’

रेनोले सोमबार २४.९९ लाख रुपैयाँ सुरुवाती मूल्यको उक्त गाडी सार्वजनिक गरेको हो । गाडीको आन्तरिक र बाहिरी रूपमा उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

यो गाडी सोमबारदेखि रेनोका डिलरहरूमा उपलब्ध रहेको एड्भान्स अटोमोबाइल प्रालिका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले जानकारी दिए ।

प्रकाशित : आश्विन ६, २०७७ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?