भायानेटका ब्रान्ड एम्बास्डर निश्चल र स्वस्तिमा

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटको ब्रान्ड एम्बास्डरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का आबद्ध भएका छन् ।

भायनेटले आफ्नो बजार प्रवद्र्धनका लागि निश्चल र स्वस्तिमालाई ब्रान्ड एम्बास्डरका रूपमा आबद्ध गरेको हो । भायनेटसँग जोडिन पाएकोमा बस्नेत र खड्काले खुसी व्यक्त गरे ।

प्रकाशित : आश्विन ६, २०७७ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?