२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एनआईसी एसियामा अनलाइन चेक जम्मा गर्न सकिने

काठमाडौँ — एनआईसी एसिया बैंकले चेक जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने व्यवस्था गरेको छ ।

यसका लागि ग्राहकले बैंकको ‘डब्लुडब्लुडब्लुडटकम आईसर्भडटकम एनआईसीएसियाबैंक डटकम’ लिंकमा गएर चेक जम्मा गर्ने डिजिटल भौचर भर्न सकिन्छ ।

यस लिंकभित्र पहिलेकै फारमको ढाँचाको डिजिटल भौचर राखिएको बैंकले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?