कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सुजुकीको ‘दसैंतिहार’ योजना

काठमाडौँ — सुजुकीको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालीले ‘दसैंतिहार’ अफर ल्याएको छ ।

यो अफरअनुसार सुजुकीको बाइक र स्कुटर खरिदमा ग्राहकले १२ हजार रुपैयाँ छुट र एक वर्षसम्मको सडक कर निःशुल्क रूपमा पाउनेछन् ।

प्रकाशित : आश्विन ४, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?