सुजुकीको ‘दसैंतिहार’ योजना- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुजुकीको ‘दसैंतिहार’ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सुजुकीको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालीले ‘दसैंतिहार’ अफर ल्याएको छ ।

यो अफरअनुसार सुजुकीको बाइक र स्कुटर खरिदमा ग्राहकले १२ हजार रुपैयाँ छुट र एक वर्षसम्मको सडक कर निःशुल्क रूपमा पाउनेछन् ।

प्रकाशित : आश्विन ४, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

एनआईसीको कर्जाको आवेदन खल्तीबाट

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकका सुपर चामत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटबाट दिन सकिने भएको छ ।

यो कर्जा योजनाअन्तर्गतका सुपर चामत्कारिक घर कर्जा, सवारी कर्जा र व्यवसाय कर्जाको आवेदन खल्तीबाट दिन सकिने व्यवस्था गरिएको हो ।

यसका लागि बैंकको मोबाइल बैंकिङ भएका ग्राहकले आफ्नो बैंक खातामा खल्तीलाई लिंक गरे असोज १४ सम्म ५० रुपैयाँ नगद उपहार प्राप्त गर्ने व्यवस्था खल्तीले गरेको छ ।

प्रकाशित : आश्विन ४, २०७७ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×