हुन्डाई फेस्टिभ डिलाइटका विजेतालाई साँचो हस्तान्तरण

काठमाडौँ — हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट–०७६’ योजनाका विजेतालाई पुरस्कृत गरेको छ ।

हुन्डाई फेस्टिभ डिलाइटका विजेतालाई साँचो हस्तान्तरण

हुन्डाईले यो योजनाका बम्पर विजेता नागेश्वरप्रसाद शाहलाई ‘भिनस एस’ र शालिकराम अधिकारीलाई ‘स्यान्ट्रो माङ्गा’ को साँचो हस्तान्तरण गरेको हो ।

लक्की ड्रका विजेताको छनोट २०२० जुन २९ मा गरिएको थियो । यो योजनाका १० जना भाग्यशाली विजेताले दुबई भ्रमणको अवसर पाएका छन् ।

प्रकाशित : भाद्र ३०, २०७७ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?