२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कामनाको ‘प्रोजेक्ट–आत्मनिर्भर’ सुरु

काठमाडौँ — कामना सेवा विकास बैंकले ‘प्रोजेक्ट–आत्मनिर्भर’ सुरु गरेको छ । बैंक्कले ‘एमएसई इन्क्युबेसन सेन्टर’ अवधारणाअन्तर्गत यो अभियान सुरु गरेको हो ।

व्यावसायिक सोच राखी सूक्ष्म, लघु तथा मध्यम व्यवसाय सञ्चालन गर्ने सोच राखेका उद्यमी व्यवसायीको दक्षता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने अभियानको योजना रहेको बैंकले जनाएको छ ।

यसले स्वरोजगारलाई प्रोत्साहित गर्न, आवश्यक सीप अभिवृद्धि गर्न र आत्मनिर्भर बन्न सघाउने बैंकको दाबी छ ।

प्रकाशित : भाद्र २४, २०७७ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?