२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सनराइजको ‘नारी बचत खाता’

काठमाडौँ — सनराइज बैंकले ‘नारी बचत खाता’ अफर ल्याएको छ । शून्य मौज्दातमा यो खाता खोल्न सकिने बैंकले बताएको छ ।

बैंकले महिलालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यो खाता सञ्चालन गरिएको बैंकको भनाइ छ । एक वर्ष नि:शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट खाता र लकर चार्जमा ५० प्रतिशत छुट एवं कर्जाको प्रक्रियागत खर्चमा छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

महिलाले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्म क्यास ब्याकको अफरसमेत रहेको बैंकले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?