बजारमा ‘इन्फिनिक्स नोट ७’

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्फिनिक्सले ‘इन्फिनिक्स नोट ७’ नामक स्मार्टफोन सार्वजनिक गरेको छ ।

बजारमा ‘इन्फिनिक्स नोट ७’

यो स्मार्टफोनमा ४८ एमपी क्वाड क्यामेरा र ६.९५ इन्च डिस्प्ले छ ।

नोट ७ मा १०८०पी लो–लाइट भिडियो क्यामेरा र जी ७० सीपीयू प्रस्तुति, ५ हजार एमएएच ब्याट्री, १८ वाट गतिको चार्जिङ क्षमता जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

४ जीबीका साथ १२८ जीबी नोट ७ को नेपाली बजारमा मूल्य २१ हजार ९ सय ९० रुपैयाँ छ । यो ग्रिन, ब्ल्याक र ब्लु गरी तीन रङमा उपलब्ध छ ।

प्रकाशित : श्रावण ३०, २०७७ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?