मानुषीको बिक्री प्रबन्धकमा एसबीआई

कान्तिपुर संवाददाता

काठमाडौँ — मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (प्रारम्भिक) सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री प्रबन्धक तथा सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ

 ।

एसबीआई मर्चेन्टकी प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा वज्राचार्यले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एवं सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : श्रावण २९, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?