२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सामसङका स्मार्टफोनको प्रि–बुकिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ नेपालले ‘ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा’ को प्रि–बुकिङ खुला गरेको छ ।

सामसङका स्मार्टफोनको प्रि–बुकिङ

स्मार्टफोनको बुकिङ खुलासँगै सामसङले विभिन्न अफरसमेत ल्याएको छ । ग्यालेक्सी नो६ २० सिरिज स्मार्टफोनले कम्प्युटरजस्तै कार्य गर्न सक्छन् । यसमा प्रो–गेम खेल्न सकिन्छ । ग्लालेक्सी नोट २० सिरिजमा ८के क्यामेरा छ । ग्यालेक्सी नोट २० को नेपाली बजारमूल्य १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी नोट २० अल्ट्राको १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

यी फोन साउन २८ देखि भदौ १२ सम्म ग्राहकले ब्रान्ड सप तथा रिटेल स्टोरमा बुकिङ गर्न सक्छन् ।

प्रकाशित : श्रावण २८, २०७७ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?