एनआईसीको ‘लोन बेनिफिट क्याल्कुलेटर’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

एनआईसीको ‘लोन बेनिफिट क्याल्कुलेटर’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले सुपर चामत्कारिक कर्जाबाट पाइने फाइदा हेर्न ‘लोन बेनिफिट क्याल्कुलेटर’ सार्वजनिक गरेको छ

 । यो बैंकको वेबसाइटमा रहेको लिंकबाट हेर्न सकिनेछ । सुपर चामत्कारिक कर्जा योजनाबाट ब्याज, किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण यसबाट हेर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

गमगढीमा ग्लोबलको नयाँ शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकले मुगुको छायानाथ गाउँपालिका–२ स्थित गमगढीमा शाखा सञ्चालनमा ल्याएको छ ।

योसहित बैंकको शाखा संख्या २ सय ५८ पुगेको छ । बैंकले सबै क्षेत्रमा आफ्नो बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×