कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

एनआईसीको ‘लोन बेनिफिट क्याल्कुलेटर’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले सुपर चामत्कारिक कर्जाबाट पाइने फाइदा हेर्न ‘लोन बेनिफिट क्याल्कुलेटर’ सार्वजनिक गरेको छ

 । यो बैंकको वेबसाइटमा रहेको लिंकबाट हेर्न सकिनेछ । सुपर चामत्कारिक कर्जा योजनाबाट ब्याज, किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण यसबाट हेर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?