बनेपामा बेनेलीको सोरुम

कान्तिपुर संवाददाता

काठमाडौँ — इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको आधिकारिक बिक्रेता टपगियर इन्टरनेसनलले बनेपामा सोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले सोरुममा पाँच नयाँ मोडलका इन्जिन प्रस्तुत गरेको छ । यी मोडलहरूको इन्जिनमा दुई वर्षको वारेन्टी छ । कम्पनीले १५० सीसीको टीएनटी १५, १५० सीसीको टीएनटी १५० आई, २५० सीसीको बीएन २५१, एलईओएनसीआईएनओ २५० र टीआरके २५१ मोडलका इन्जिन ल्याएको जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?