१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सेञ्चुरीले थाल्यो भिसा र ट्राभल कार्ड सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — सेञ्चुरी कमर्सियल बैंकले थ्रीडी सेक्युर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु गरेको छ ।

बैंकले इन्टेलिजेन्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्युर सेवा थालेको हो । यसबाट बैंकको भिसा र ट्राभल कार्डबाट रकम निकाल्न र सामान खरिदका साथै अनलाइन माध्यमबाट सामान खरिद गर्न सकिन्छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?