‘मेरो सेयर’ बाट आईपीओको नवीकरण भुक्तानी

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार तथा आईपीओमा लगानी गर्नेहरूले ई–सेवाको ‘मेरो सेयर’ एकाउन्टबाट नवीकरण भुक्तानी दिन सक्ने भएका छन्

 । यसअघि डिम्याट एकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिइएको थियो । फेरि ई–सेवाले ‘मेरो सेयर’ एकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा उपलब्ध गराएको जनाएको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?