२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मुक्तिनाथमा शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् ।

मुक्तिनाथमा शर्मा

बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, ०७३ को दफा १४ (३) बमोजिम शर्मालाई आइतबार स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ । शर्माले सरकारको उच्चपदमा रही विभिन्न मन्त्रालयअन्तर्गत करिब ३९ वर्ष काम गरेका छन् ।

प्रकाशित : श्रावण १९, २०७७ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?