व्यवसायीलाई कामनाको सहुलियत कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — कामना सेवा विकास बैंक र अलपसल पब्लिक प्रालिबीच सहुलियतपूर्ण कर्जाको सम्झौता भएको छ ।

राष्ट्र बंैकको निर्देशनअनुरूप कामनाले अलपसल पब्लिकमा आबद्ध व्यवसायीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र अलपसलका अध्यक्ष झवीन्द्र पन्थीले सम्झौतामा हस्ताक्षर गरे । आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसाय विकास र प्रवद्र्धन गर्ने उद्देश्यले सम्झौता भएको हो ।

प्रकाशित : श्रावण १९, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?