कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेपाल फाइनान्समा श्रेष्ठ र ताम्राकार

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै पानस इन्भेस्टमेन्ट प्रालिका तर्फबाट रोजिना श्रेष्ठ र स्वतन्त्र सञ्चालकमा आनन्दकृष्ण ताम्राकार नियुक्त भएका हुन् ।

नेपाल फाइनान्समा श्रेष्ठ र ताम्राकार

नेपाल फाइनान्स कम्पनीले रिक्त रहेका दुई सञ्चालक नियुक्त गरेको छ । यो नियुक्तिसँगै कम्पनीको सञ्चालक समितिले पूर्णता पाएको छ । अध्यक्ष हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापति, लक्ष्मी महर्जनसहित फाइनान्समा ७ जना सञ्चालक पुगेका छन् ।

प्रकाशित : श्रावण १८, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?