सांग्रिलाको सुन कर्जा योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला सुन कर्जा योजना’ ल्याएको छ

 । योजनाअन्तर्गत न्यून ब्याजदरमा आफूसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुुुसार कर्जा सीमा थपघट पनि गर्न सक्नेछन् ।

प्रकाशित : श्रावण १४, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्

सानिमाको डिजिटल काउन्टर

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले डिजिटल काउन्टर सञ्चालनमा ल्याएको छ । यसमार्फत ग्राहकले चेकबिनै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यो सेवा प्रयोग गर्न ‘सानिमा सजिलो ई–बैंकिङ’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्यूआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

प्रकाशित : श्रावण १४, २०७७ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×