सांग्रिलाको सुन कर्जा योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला सुन कर्जा योजना’ ल्याएको छ

 । योजनाअन्तर्गत न्यून ब्याजदरमा आफूसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुुुसार कर्जा सीमा थपघट पनि गर्न सक्नेछन् ।

प्रकाशित : श्रावण १४, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?