कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सानिमाको डिजिटल काउन्टर

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले डिजिटल काउन्टर सञ्चालनमा ल्याएको छ । यसमार्फत ग्राहकले चेकबिनै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

सानिमाको डिजिटल काउन्टर

यो सेवा प्रयोग गर्न ‘सानिमा सजिलो ई–बैंकिङ’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्यूआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

प्रकाशित : श्रावण १४, २०७७ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?