कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुर्खेतमा ग्लोबलको एक्सटेन्सन काउन्टर

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकले सुर्खेतको बड्डीचौरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई हेरेर बराहताल गाउँपालिका–५ स्थित बड्डीचौरमा बैंकिङ सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।

प्रकाशित : श्रावण १४, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?