कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नरेफाँटमा सिद्धार्थको शाखा

काठमाडौँ — सिद्धार्थ बैंकले बुधबारदेखि नरेफाँटमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त क्षेत्रका स्थानीयलाई बैंकिङ सुविधा उपलब्ध गराउन बैंकले शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित : श्रावण १, २०७७ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?