१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सीजीमा सानिमा र इन्फ्रास्ट्रक्चरको लगानी

काठमाडौँ — सानिमा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिमा लगानी गरेका छन् ।

सीजीमा सानिमा र इन्फ्रास्ट्रक्चरको लगानी

साथै ग्लोबल आईएमई, कुमारी, सनराइज, प्रभु, नेपाल, सेञ्चुरी, नेपाल क्रेडिट एन्ड कमर्स र नेपाल एसबीआई बैंकको सहभागितामा उक्त सिमेन्टमा लगानी गरेका हुन् । सिमेन्टको क्लिंकर प्लान्टको क्षमता बढाउन आवश्यक थप कर्जा २ अर्ब ३७ करोड ८० लाख रुपैयाँ गरी कुल ९ अर्ब ६ करोड ३० लाख रुपैयाँ लगानी गर्न मंगलबार सहवित्तीयकरण सम्झौतामा भएको छ ।

प्रकाशित : श्रावण १, २०७७ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?