कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको ‘इन्डलेस कुराकानी प्लस’

काठमाडौँ — एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि ‘इन्डलेस कुराकानी प्लस’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले ७ दिन, १५ दिन र ३० दिनको समयावधि रहेको भ्वाइस प्याक जारी राख्न सक्छन् । योजनाको सातदिने ९५.७७ रुपैयाँ, १५ दिने १ सय ९१.५४ रुपैयाँ र ३० दिने ३ सय ८१ं.७९ रुपैयाँमा भ्वाइस प्याकका साथै नेट टक टाइम प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : श्रावण १, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?